Incident Reports

एमालेका कार्यकर्तालाई कुटपिट l

2013-11-21

Gandaki, Parbat, Bihadi

Madhav Raj Pandey माझफाँट गाविसका एमाले कार्यकर्ता खुमबहादुर नेपाली र उनकी पत्नी मुना नेपालीलाई नेपाली काङ्ग्रेसका कार्यकर्ताले मङ्सिर ६ गते राती कुटपिट गरेका छन् । घाइते खिमबहादुरको म्याग्दी जिल्ला अस्पतालमा उपचार भईरहेको नेकपा एमालेका उपाध्यक्ष शान्तबहादुर नेपालीले बताए । नेपाली काङ्ग्रेस समर्थक सोमबहादुर खत्रीको नेतृत्वमा गएका ७ जना युवाले आफूलाई खोजेको र नभेटिएपछि दाजु र भाउजुलाई कुटेको शान्तबहादुर नेपालीले बताए । माधवराज पाण्डे

0 Comments

Related Reports