Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-06-23

Sudurpashchim, Doti, Sayal, Ward 3

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सायल गाउँपालिका–३ का ३५ वर्षीय कृष्ण बिष्टलाई प्रहरीले असार ११ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असार ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा असार ११ गते उजुरी दिएपछि सोही दिन गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला पहरी कार्यालय, डोटीका इन्स्पेक्टर सुरेन्द्र विष्टले बताए  । पीडित महिलाको स्वास्थ्य परीक्षण असार ११ गते जिल्ला अस्पताल, डोटीमा भएको थियो ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC , Police website

0 Comments