Incident Reports

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

2019-06-26

Bagmati, Makawanpur, Bakaiya, Ward 4

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सम्बद्ध युवा सङ्गठनका जिल्ला अध्यक्ष शमसेर घिसिङलाई असार ११ गते प्रहरीले गिरफ्तार गरेको छ ।

इलाका प्रहरी कार्यालय हात्तिसुडेको प्रहरी टोलीले बकैया गाउँपालिका–६ बस्ने ३६ वर्षीय घिसिङलाई बकैया–४ जुरेलीबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेश सिँहले बताए । हात्तिसुडे प्रहरीले घिसिङलाई गिरफ्तार गरी असार ११ गते नै जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।

पुष्पराज अधिकारी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments