Incident Reports

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

2019-06-28

Madhes, Bara, Parwanipur, Ward 2

परवानीपुरकी १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा परवानीपुर गाउँपालिका-२ बस्ने २१ वर्षीय सुनिल रायभरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती बालिका घरमा एक्लै रहेको अवस्थामा उनले यौन दुर्ब्यवहार गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यलय परवानीपुरबाट खटिएको प्रहरीले सुनिललाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments