Incident Reports

लामिछाने आमरण अनशनमा

2019-04-11

Bagmati, Lalitpur, Lalitpur

नेपाली काँग्रेसका नेता राजेन्द्रमणि लामिछानेले बिहीबारदेखि आमरण अनशन शुरु गरेका छन्।

साविक लेखनाथ नगरपालिकाका काँग्रेस सभापति रहेका लामिछानेले रामजी बादल हत्या काण्डमा सत्यताको खोजी गरी आफूलाई न्यायको अनुभुति दिन माग गर्दै राजधानीस्थित नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा अनसन बसेको जनाएका छन्।

यसअघि पनि उनी साउन २८ देखि ३० गतेसम्म आमरण अनसन बसेका थिए। त्यतिबेला नेताहरुले दुई महिनाभित्र न्यायको अनुभूति दिन्छौं भनि प्रतिबद्वता जनाएपछि अनशन तोडेका थिए । अनसनस्थलबाट लामिछानेले भने, 'तर अहिलसम्म पनि कुनै प्रयास नगरिएकाले फेरि ओमरण अनशन बसेको हुँ।' 

लामिछाने कास्की काँग्रेसका सदस्य हुन्। 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Kaski

0 Comments