Incident Reports

ढुंगाले हानेर घाइते

2019-05-11

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 16

पोखरा महानगरपालिका-१६ अर्मला डिहीगाउँका २८ वर्षीय राजु विक आफ्नै भाइले ढुंगा प्रहार गर्दा घाइते भएका छन् । १८ वर्षीय अर्जुन विकले घरायसी सामान्य विवादमा टाउकोमा ढुंगा प्रहार गरेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख इन्सपेक्टर दीपक थापाले जानकारी दिए । राजुको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर थापाले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Kaski

0 Comments

Related Reports