Incident Reports

सञ्चारकर्मी पक्राउ

2019-03-21

Karnali, Kalikot, Raskot, Ward 9

प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई सघाएको आरोपमा कालिकोटमा कार्यरत सञ्चारकर्मी कर्ण विश्वकर्मालाई पक्राउ गरेको छ ।

प्रहरीले उनी कार्यरत रेडियो नयाँ कर्णालीको स्टुडियोमै प्रवेश गरी बिहीबार बिहान पक्राउ गरेको हो । रास्कोट नगरपालिका ९, फुकोट निवासी विश्वकर्मा ३ वर्षदेखि प्राविधिकको रूपमा कार्यरत थिए । उनी चन्द नेतृत्वको नेकपा निकट पत्रकार संगठनको कालिकोट जिल्ला अध्यक्ष रहेका प्रहरीले जनाएको छ । डीएसपी विनोद शर्माले पत्रकारिताको नाममा सरकारले प्रतिबन्ध लगाएको पार्टीलाई सूचना आदानप्रदान गरेकोले आवश्यक अनुसन्धानको लागि पक्राउ गरिएको बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Local Newspaper - Surkhet

0 Comments