Incident Reports

खबरदारीका लागि उपत्यकामा मोटरसाइकल जुलुस

2019-06-29

Bagmati, Kathmandu, Kathmandu

काठमउपत्यकामा खबरदारीका लागि मोटरसाइकल जुलुस निकालिएको छ। राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिद्वारा आयोजित जुलुसले शनिबार दिउँसो उपत्यकाका विभिन्न स्थान परिक्रमा गरेको हो।  

पहिचान गुठी र स्वाधिनताको लागि उक्त जुलुस निकालिएको आयोजकले बताएको छ। बिहान १० बजे न्यूरोडको जुद्ध सालिकबाट मोटरसाइकल जुलुस निकालिएको थियो।  

उक्त जुलुसले काठमाडौंका विभिन्न स्थान परिक्रमा गरेर भक्तपुर प्रस्थान गरेको थियो। भक्तपुर परिक्रमा गरेपछि जुलुसले ललितपुर परिक्रमा गर्ने छ। त्यसपछि कीर्तिपुर गेटमा पुगेर जुलुसको समापन हुनेछ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of public land
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments