Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2019-06-29

Province 1, Terhathum, Phedap, Ward 1

६२ वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले फेदाप गाँउपालिका–१ का ३६ वर्षीय गङ्गबहादुर बुढाथोकीलाई असार १५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असार १४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले असार १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी टेकबहादुर कार्कीले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार १५ गते गरिएको छ ।


भगिश्वर लिम्बू

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments