Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-06-28

Bagmati, Chitawan, Madi, Ward 9

२८ वर्षीया महिलालालाई एक वर्षदेखि बलात्कार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका–९ का ५३ वर्षीय किसान अधिकारीलाई असार १५ गते गिरफ्तार गरेको छ ।

पीडित आफैँले असार १४ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पीडित महिलालाई आरोपितले एक वर्षदेखि बलात्कार गर्दै आएको र पछिल्लो पटक असार १३ गते बलात्कार गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ । पीडित महिलाको स्वास्थ्य परीक्षण असार १५ गते भरतपुर अस्पतालमा भएको छ ।


दिपेन्द्र अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments