Incident Reports

विद्यालयमा तालावन्दी

2019-05-15

Madhes, Rautahat, Baudhimai, Ward 6

बौधिमाई नगरपालिका वडा नं ६ का श्री शंकर माध्यमिक बिद्यालयमा विद्यार्थीहरुले तालावन्दी गरेका छन । अग्रेजी र नेपालीको शिक्षक नभएको कारणले बिधार्थी हरु विद्यालयमा तालावन्दी गरेका हुन । विद्यालयमा रहेका शिक्षकले अन्यत्र पठन पाठन गराउन जाने गरेकोले तालावन्दी गरेको बताइएको छ ।

विद्यालयबाट तलव लिने तथा पढाउन अन्य प्राइवेट विद्यालयमा जाने गरेकोले विद्यार्थीहरु रिसाई तालावन्दी गरिएको हो। विद्यालयमा शिक्षक नहुदा पठन पाठन अवरुद्धहुदै आएको थियो । यसै गरी गौर नगरपालिकाका सिर्सिया टोलमा रहेका विद्यालयमा तालावन्दी गरिएको हो । अध्ययन अध्यापन विद्यालयमा नहुने गरेकोले तालावन्दी गरिएको बताइएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments