Incident Reports

छोराको खुकुरी प्रहारबाट बुबा गम्भिर

2019-03-25

Madhes, Saptari, Rupani, Ward 2

सप्तरीको रुपनी गाउँपालिकामा घरायसी विवादका कारण झगडा हुँदा छोराले बुबालाई खुकुरी प्रहार गर्दा बुबा गम्भिर घाइते भएका छन् ।

सो गाउँपालिका-२, निवासी १८ वर्षिय छोरा शिव शंकर खंगले खुकुरी प्रहार गर्दा ४५ वर्षीय बुबा राम किशुन खंग गम्भिर घाईते भएका हुन् । गम्भिर घाईते भएका रामको युनिक अस्पताल रुपनीमा उपचार भईरहेको छ ।

यता खुकुरी प्रहार गरेर शिव शंकर फरार रहेकोले उनको खोज तलाश भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Saptari

0 Comments

Related Reports