Incident Reports

खुकुरी प्रहारबाट घाइते

2019-02-08

Province 1, Ilam, Mangsebung, Ward 4

इलामको माङसेवुङ गाउँपालिका ४ मा शुक्रबार राति खुकुरी प्रहारबाट एक जना घाइते भएका छन्।खुकुरी प्रहारबाट सोही स्थान बस्ने २७ वर्षीय सन्देश राई घाइते भएका हुन् । राईलाई राति ११ बजेको समयमा सोही स्थान बस्ने वर्ष ५५ को अमृतप्रसाद राईले चोर भनि खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहारबाट राईको टाउको ढाड र हातमा चोट लागेर उपचारको लागि बिर्तामोड स्थित बि.एण्ड. सी. अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Morang

0 Comments

Related Reports