Incident Reports

चुलेसी प्रहार गरी श्रीमतीलाई घाइते बनाएको अभियोगमा पक्राउ

2019-06-30

Bagmati, Makawanpur, Hetauda, Ward 13

मकवानपुर, १६ असार     

हेटौंडा उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने ३५ वर्षीय सुरेन वाईबालाई आफ्नै २५ वर्षीया श्रीमती सिता कुमारी मोक्तानलाई चुलेसीले प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । घाइते सिताको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Police website

0 Comments