Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-07-02

Madhes, Siraha, Lahan

आठ महिनाको नाबालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले १४ वर्षीय एक बालकलाई असार १७ गते गिरफ्तार गरेको छ ।

नाबालिकालाई आरोपित बालकले असार १७ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा पीडित पक्षले सोही दिन उजुरी दिएको हो ।

पीडित नाबालिकाको स्वास्थ्य परीक्षण र उपचार सगरमाथा अञ्चल अस्पताल राजविराजमा सम्भव नभएपछि स्वास्थ्य परीक्षण र उपचारको लागि धरान स्थित विपी काइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार १७ गते लगिएको छ ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालले घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Mahottari , Local Newspaper - Saptari

0 Comments