Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-06-15

Bagmati, Dolakha, Jiri

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका-६ स्थायी घर भई हाल जिरीमा ट्रयाक्टर चलाउँदै आएका २० वर्षीय पोषबहादुर श्रेष्ठलाई असार १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले गत जेठ ३२ गते बलात्कार गरेको भनी पीडित पक्षले असार १६ गते प्रहरीमा उजुरी दिएको थियो ।

सोही दिनदेखि पीडित बालिका हराएकाले पीडित पक्षले खोज्दै जाँदा आरोपितकै कोठामा फेला पारेका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १६ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा गरिएको छ ।

उद्धव पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments