Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-07-05

Lumbini, Kapilbastu, Yashodhara

कपिलवस्तु, २१ असार 

यशोधरा गाउँपालिका बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा यशोधरा गाउँपालिका-८ बासखोर बस्ने २२ वर्षीय रमेश कुर्मीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।निज रमेश र सोही गाउँपालिका-१२ बस्ने २२ वर्षीय करन कोहारले बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मर्यादापुरबाट खटिएको प्रहरीले रमेशलाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार करनको प्रहरीले खोजी गरिरहेको छ ।    यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments