Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-07-02

Madhes, Dhanusha, Dhanusadham, Ward 7

धनुषा, २० असार   

धनुषाधाम बस्ने २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धनुषाधाम नगरपालिका-७ सरस्वतीपुर बस्ने २८ वर्षीय महेश साहलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । गत मंगलबार साहले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले साहलाई पक्राउ गरेको हो ।     यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments