Incident Reports

ढुङगा प्रहार गरी हत्या

2019-07-10

Karnali, Jajarkot, Bheri, Ward 13

 जाजरकोट, भेरी नगरपालिका-१३ सुनार टोल बस्ने ४५ वर्षीय मोहन सुनारलाई ढुङगाले प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय मान बहादुर सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । मान बहादुरले मादक पदार्थ सेवन गरी सामान्य विवादको कारण मोहनलाई ढुङगाले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुदु र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले मान बहादुरलाई पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports