Incident Reports

चितवन मेडिकल कलेजका विद्यार्थी द्वारा प्रदर्शन

2019-07-09

Bagmati, Chitawan, Bharatpur

चितवन मेडिकल कलेजका विद्यार्थीद्वारा कलेजले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थाद्वारा तोकिएको शुल्क भन्दा बढी शुल्क लिएको भन्दै असार २४ गते भरतपुरमा प्रदर्शन गरेका छन्। विद्यार्थीहरुले नाराबाजी गर्दै र्यल्ली निकालेका थिए। उनीहरुले उनिहरुबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग गरेका छन्।   

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan

0 Comments