Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

2019-07-07

Gandaki, Syangja, Bhirkot, Ward 7

अपाङ्गता भएकी २३ वर्षीया भएकी युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भीरकोट नगरपालिका–७ का अन्दाजी ४७ वर्षीय केशरबहादुर क्षेत्रीविरूद्ध असार २६ गते उजुरी परेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

पीडित युवतीलाई आरोपितले असार २२ बलात्कार गरेको भनी उजुरी परेको र पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल स्याङ्जामा असार २८ गते प्रहरीले जनाएको छ ।

घटना लगतै फरार रहेका आरोपित क्षेत्रीको खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालयका इन्स्पेक्टर शङ्करप्रशाद आचार्यले जानकारी दिए ।


हिमलाल पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments