Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-07-14

Lumbini, Nawalparasi West, Sunwal, Ward 6

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवल नपा–६, तिलकनाका २६ वर्षीय रामु कार्कीलाई असार ३० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार २९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी विरेन्द्र थापाले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २९ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गराइएको प्रहरीले जनायो ।


नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments