Incident Reports

कुटपिट घटनाका आरोपित गिरफ्तार

2019-07-14

Gandaki, Myagdi, Mangala, Ward 3

मङ्गला गाउँपालिका–३ झाँक्रीपानीकी ६७ वर्षीया आइतु रोकालाई कुटपिट गरेको आरोपमा प्रहरीले ४० वर्षीय छोरा भीमबहादुर रोकालाई असार ३० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार २९ गते राति ११ बजे सुतिरहेको अवस्थामा एक्कासी आक्रमण गरेर गम्भीर घाइते बनाएको भन्दै स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

पीडितलाई उपचारका लागि जिल्ला अस्पताल बेनी ल्याइएपनि उपचार सम्भव नभएपछि पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका डिएसपी महेन्द्र मरासिनीले जानकारी दिए ।

अमृत बास्कुने

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports