Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-07-15

Province 1, Udayapur, Katari, Ward 4

उदयपुर, ३१ असार    

कटारी नगरपालिका डेरा गरी बस्ने महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-४ बस्ने २४ वर्षीय ईन्द्र बहादुर तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।     जबरजस्ती करणी गरेको भन्ने खवर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले ईन्द्र बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
Police website

0 Comments