Incident Reports

बिमला तामाङ मृत्यु प्रकरणः दोषीमाथि कारबाहीको माग

2019-07-18

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं– समता अस्पतालमा कार्यरत विमला तामाङको मृत्यु शंकास्पद भएको भन्दै आफन्तहरुले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै बिहीबार माइतीघरमा प्रदर्शन गरेका छन् ।उनीहरुले घटना भएको लामो समयसम्म पनि न्याय पाउन नसकेको भन्दै सरकारी दवाव दिने उद्देश्यले प्रदर्शन गरेका हुन् । मृतकका परिवारले तामाङको हत्या भएको दाबी गर्दै आएका छन् । गत असार ३ गते रामेछापकी बिमला तामाङको समता अस्पतालको एक कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments