Incident Reports

प्रतिबन्धित नेकपालाई सहयोग गरेको आरोपमा स्वास्थ्यकर्मी गिरफ्तार

2019-07-21

Gandaki, Gorkha, Gorkha, Ward 10

नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको गतिविधिमा संलग्न रहेको आरोपमा ४२ वर्षीय रामचन्द्र पाण्डेलाई प्रहरीले साउन ५ गते गिरफ्तार गरेको छ ।

पाण्डेलाई गोरखा नगरपालिका–१० छेवेटारस्थित घरैबाट गिरफ्तार गरिएको डिएसपी महेन्द्र नेपालले बताए ।

‘सोधपुछका लागि गिरफ्तार गरेका हौँ ।’–नेपालले भने । छेवेटारकै शहरी स्वास्थ्य केन्द्रमा सिनियर अहेवको रूपमा कार्यरत पाण्डे नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घको कोषाध्यक्ष समेत हुन् ।


हरिराम उप्रेती

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC , Local Newspaper - Kaski

0 Comments