Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-07-21

Lumbini, Nawalparasi West, Sunwal, Ward 3

पाँच वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा प्रहरीले सुनवल नपा–३ का २९ वर्षीय भोजबहादुर थापालाई साउन ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय सुनवलमा उजुरी दिए पश्चात आरोपितलाई गिरफ्तार गरिएको सई माधवप्रसाद भण्डारीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ५ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।


नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments