Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-07-21

Madhes, Siraha, Laxmipur Patari, Ward 3

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २० वर्षीय रामेश्वर दासलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारले साउन ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा सोही दिन उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन ५ गते गरिएको थियो ।

इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर कृष्ण श्रेष्ठका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफतार गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको बताए ।


दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments