Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-06-29

Lumbini, Rupandehi, Mayadevi, Ward 8

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत बिहार बेतिया स्थायी घरभई मायादेवी गाउँपालिका–८ मा बस्दै आएका ४० वर्षीय नन्दलाल ठाकुरलाई साउन ५ गते मायादेवीबाट गिरफ्तार गरेको छ ।

 आरोपितले पीडितलाई घरमै बसिरहेको अवस्थामा असार १४ गते बलात्कार गरेको भन्दै पीडित महिलाले साउन ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

 पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी धर्मराज भण्डारीले बताए ।

 


रीमा बि.सी.

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Female Injured 00
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments