Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-07-10

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार २६ गते प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि साउन २ गते गिरफ्तार गरिएको डिएसपी सञ्जयसिंह थापाले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २ गते गरिएको छ ।


देवराज गुरुङ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments