Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-07-23

Province 1, Jhapa, Shivasataxi, Ward 7

७ साउन, झापा

शिवसताक्षी नगरपालिका बस्ने १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-७ बस्ने १९ वर्षीय श्याम भट्टराईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । किशोरीलाई भट्टराई समेत ३ जनाले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले भट्टराईलाई पक्राउ गरेको हो । साथै फरार २ जनाको प्रहरीले खोजी गरिरहेको छ ।   

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments