2019-07-24
Lumbini, Kapilbastu, Buddhabhumi, Ward 4
बुद्धभूमि नगरपालिका-४ का ६५ वर्षीय गङ्गाराम थारूलाई अज्ञात पक्षले साउन ८ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार गाईभैँसी चराउन गएका बृद्ध राति अबेरसम्म घर नफर्किएपछि गाँउलेहरूले खोज्दै जाँदा हत्या गरिएको अवस्थामा गोठ नजिकै शव भेट्टिएको थियो । पीडित पक्षले साउन ९ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
घटना कसले र किन गर्यो/गरायो भन्ने विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका इन्स्पेक्टर सुभाष खड्काले बताए । शवको पोष्टमार्टम जिल्ला अस्पताल तौलिहवामा गरिएको प्रहरीले जनाएको छ ।
नन्दराम पौडेल
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Murder/attempted Murder |
Weapons | Unclear |
Primary Cause | Unclear |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | Unclear |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | noyouth |
Total Killed | 1 |
Total Abducted | 00 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance