Incident Reports

दाउ प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

2019-07-24

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 16

कास्की,  ९ साउन    

श्रीमतीले दाउ प्रहार गर्दा गम्भीर घाइते भएका पोखरा महानगरपालिका-१६ गोष्टेस्थित शिवालय ठाँटी समाज घरमा बस्ने सुक राम परियारको बिहीबार बिहान मृत्यु भएको छ । उनकी बोल्न नसक्ने श्रीमती सिता परियारले एक्कासि दाउ प्रहार गर्दा बुधबार साँझ गम्भीर घाइते भएका सुकरामको मातृ शिशु अस्पतालमा लगेर उपचार गरी घर फिर्ता गरेपछि मृत्यु भएको हो । सिता परियारलाई प्रहरीले पक्राउ गरेको छ ।      

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Killed 1
Police website

0 Comments

Related Reports