Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-07-24

Bagmati, Dolakha, Melung, Ward 4

६ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा जिल्ला गौरादह गाउँपालिका–१ घर भई हाल मेलुङ गाउँपालिका–४ बस्दै आएका ४२ बर्षीय मदन चौधरीलाई साउन ८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध मेलुङ प्रहरी चौकीमा सोही दिन मौखिक उजुरी दिएको थियो ।

उक्त उजुरीको आधारामा आरोपितलाई सोही दिन गिरफ्तार गरिएको र पीडित पक्षले साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको सो प्रहरी चौकीका हवल्दार राजेन्द्र श्रेष्ठले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ९ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा गरिएको हवल्दार श्रेष्ठले बताए ।


उद्धव पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments