Incident Reports

खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ

2019-07-26

Bagmati, Kathmandu, Kageshwori Manahora, Ward 7

काठमाडौं, ११  साउन    

धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा कागेश्वरी मनहरा नगरपालिका-७ मुलपानी पिपलवोट बस्ने सुनसरी बराह नगरपालिका-७ घर भएका ३५ वर्षीय लावण्डे राज दाहाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।   

भाडाको विषयलाई लिएर दाहालले सोही स्थान बस्ने नुवाकोट घर भएका २१ वर्षीय गल तामाङ र १९ वर्षीय विनोद तामाङलाई खुकुरी प्रहार गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले दाहाललाई खुकुरी सहित पक्राउ गरेको हो । खुकुरी प्रहारबाट घाइते भएका दुबै जनाको स्थानिय मेडिकलमा उपचार भइरहेको छ ।         

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2
Police website

0 Comments

Related Reports