Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-07-23

Bagmati, Chitawan, Madi, Ward 6

१२ वर्षीया बालिकालाई साउन ७ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका–६ का २४ वर्षीय कृष्ण सापकोटालाई साउन १२ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाका अनुसार पीडितले घटनाको विषयमा साउन १० गते उजुरी दिएकी थिइन् ।

घटना पछि फरार रहेका सापकोटालाई १२ गते गिरफ्तार गरिएको उनले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १० गते नै भरतपुर अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


दिपेन्द्र अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments