Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-07-27

Lumbini, Rupandehi, Butwal

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४६ वर्षीय बाबुलाई साउन १२ गते बुटवलबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गर्दै आएको र पछिल्लो पटक साउन ११ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय बुटवलमामा साउन ११ गते उजुरी दिएकी छन् ।

उक्त उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालयका डिएसपी भिमलाल भट्टराईले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ११ गते लुम्बिनी अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।


रीमा बि.सी.

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments