Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-07-23

Lumbini, Dang, Lamahi

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गढवा गाउँपालिका-१ का २६ वर्षीय नवीन यादवविरूद्ध पीडित पक्षले साउन १३ गते वडा प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले साउन ६ गते लमहीको एक गेष्ट हाउसमा बोलाएर बलात्कार गरी भागेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १३ गते लमही अस्पतालमा गरिएको प्रहरीले जनायो । फरार आरोपितको खोजी भइरहेको इन्स्पेक्टर अरुण सिंहले बताए ।

जे.एन.सागर

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments