Incident Reports

जबर्जस्ती करणी आरोपमा पक्राउ

2019-07-29

Bagmati, Chitawan, Bharatpur, Ward 3

 जिल्ला प्रहरी कार्यालय चितवनले जबर्जस्ती करणीको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर ३ बस्ने ३५ वर्षका हरि श्रेष्ठ रहेको प्रहरीको भनाइ छ।

आरोपित श्रेष्ठलाई भरतपुर महानगरपालिका वडा नं. ३ स्थित नगरवन क्षेत्रबाट प्रहरीको विशेष टोलीले सोमबार पक्राउ गरेको हो। निजलाई जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत चितवनबाट सोमबारबाटै लागु हुने गरी ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
Local Newspaper - Chitwan

0 Comments