Incident Reports

मध्यरातमा विप्लवको 'टार्गेट' एनसेल टावर : कहाँ के भयो ?

2019-07-31

Gandaki, Myagdi, Beni, Ward 2

बेनी नगरपालिका २ खबरास्थित एनसेलको टावरमा बुधबार राति आगलागी भएको छ। आगलागीबाट ब्याट्री र जेनेरेटरमा क्षति पुगेको छ।

घटनास्थलमा पुगेका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले आगलागीबाट जेनेरेटर जलेको र ब्याट्रीमा क्षति पुगेको जानकारी दिए। प्राविधिक वा अन्य कारणले आगलागी भएको हो सो विषयमा अनुसन्धान भइरहेको उनले बताए।

बेनी बजार नजिकै रहेको खबरा क्षेत्रमा राति साढे १० बजेतिर बिष्फोटको आवाज सुनिएको थियो। घटनास्थलको प्रकृति हेर्दा बिष्फोट भएको जस्तो नदेखिएको प्रहरी निरीक्षक पाण्डेले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments