Incident Reports

चार स्थानमा बम

2019-07-31

Bagmati, Makawanpur, Hetauda

मकवानपुर जिल्लामा नेत्रविक्रम चन्द 'विप्लव निकट नेकपाको बन्दको आंशिक प्रभाव परेको छ। विप्लवका कार्यकताले मकवानपुरमा ४ स्थानमा बम राखेका थिए भने दुईवटा गाडी जलाएका थिए।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको क्विक ट्वान्टी पार्टी प्यालेस अगाडि, हेटौँडा १ स्थित चौकीटोलको सडकखण्डमा, हेटौँडा ११, थानाभयङमा र हेटौँडा ४, पारिजात पथमा बम भेटिएको थियो। सबै बम सेनाले निष्क्रिय गरेको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth unknown
Totally damaged Vehicles 2
Local Newspaper - Chitwan

0 Comments