Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-07-29

Madhes, Saptari, Rajbiraj, Ward 11

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा राजविराज नपा–११ फर्सेठका २५ वर्षीय तेजनारायण यादबविरूद्ध जिल्ला प्रहरी कार्यालयले साउन १४ गते उजुरी दर्ता गरेको छ ।

पीडित युवतीले दिएको उजुरी दर्ता गरी आरोपितको खोजी कार्य भइरहेको डिएसपी भावेश रिमालले बताए । आरोपित फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पीडित युवतीको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन १३ गते गरिएको छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Saptari

0 Comments