2019-08-03
Sudurpashchim, Kailali, Tikapur, Ward 3
कैलालीको टिकापुरबाट नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ता पक्राउ परेका छन्। शनिबार दिउँसो टीकापुर नगरपालिका ३ शंकरपुरबाट जानकी गाउँपालिका इन्चार्ज राम विकलाई प्रहरीले पक्राउ गरेको हो।
यस अघि शंकास्पद गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले शुक्रबार राति चौमाला क्षेत्रबाट विप्लव समूहका मिडिया एरिया इन्चार्ज नन्दबहादुर बमलाई पक्राउ गरिएको थियो।
विप्लव स्रोतले पक्राउ परेको पुष्टि गरे पनि प्रहरीले भने केही बताएको छैन।
Violent / Non-violent | Nonviolent |
Primary Form | Arrest (politically significant) |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | 2 |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |