Incident Reports

मदिरा सेवन गरी साथीको टाउकोमा खुकुरी प्रहार

2019-08-03

Lumbini, Gulmi, Madane, Ward 1

गुल्मीको मदाने गाउँपािलकामा आफ्नै साथीको टाउकोमा खुकुरी प्रहार गरेका छन् । गएराति १० बजे सँगै मदिरा सेवन गरिरहेका बसन्त चन्दले बाबुराम बोहरालाई खुकुरी प्रहार गरेका हुन् ।मदाने गाउँपालिकाको वडा नम्बर १ का बसन्त चन्दले बाबुराम बोहरालाइ खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । टाउको पछाडी  गम्भीर  चोट लागेका बोहरालाइ जिल्ला अस्पतालबाट  पाल्पा रिफर गरिएको  छ ।  खुकुरी प्रहार गर्ने चन्दलाई पुर्कोटदह ईलाका प्रहरी कार्यालय मार्फत पक्राउ गरि तम्घास ल्याउदै गरिएको गुल्मीका प्रहरी प्रबक्ता मिन बहादुर् घलेले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Police website

0 Comments

Related Reports