Incident Reports

वडा कार्यालय तोडफोड

2019-07-30

Bagmati, Chitawan, Ichchhyakamana, Ward 2

इच्छाकामना गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा १४ गते राति तोडफोड भएको छ । उच्च पहाडी भेगमा रहेको वडा कार्यालयमा तोडफोड र कागजपत्र फालिएको अवस्थामा फेला परेको वडा अध्यक्ष पञ्च चेपाङले बताए ।

कार्यालयआसपास विप्लव माओवादीको पर्चा छाडिएको छ । उपत्यकासहित प्रदेश ३ का जिल्ला बन्दको विप्लव माओवादीले बुधबार बन्द घोषणा गरेको थियो । घटना गराएको आशंकामा कोही पनि पक्राउ नपरेको चितवन प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments