Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-07-31

Madhes, Siraha, Dhangadhimai, Ward 1

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा–१ का २० वर्षीय शुरेश मुखियालाई साउन १७ गते गिरफ्तार गरेको छ ।

 पीडित बालिकालाई आरोपितले साउन १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा साउन १७ गते उजुरी दिएको पीडित परिवारले जनाए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन १६ गते गरिएको छ ।

 घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी आवश्यक कारवाही प्रकृया अगाडि बढाएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालले बताए ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments