Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-07-22

Bagmati, Sindhupalchok, Melamchi, Ward 11

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेलम्ची नपा–११ का ३५ वर्षीय देवेन्द्र लामालाई ०७६ साउन १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन ६ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले साउन ७ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको इलका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर महेन्द्र दर्नालले बताए ।

उनका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा साउन ७ गते गरिएको छ ।


नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments