Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-06-19

Province 1, Udayapur, Triyuga, Ward 8

१४ वर्षीया बालिकालाई बलात्कारपछि फरार रहेका त्रियुगा नगरपालिका–८ बोकेढिकका २० वर्षीय सञ्जय राउतलाई प्रहरीले साउन १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई असार ४ गते बलात्कार गरी फरार रहेका आरोपितलाई पीडित पक्षले असार ५ गते जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनअनुसार खोजतलासका क्रममा प्रहरीले त्रियुगा नपा–११ सङ्गमटोलबाट गिरफ्तार गरेको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ५ गते नै जिल्ला अस्पतालमा गरिएको छ ।


भरत खड्का

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments