Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-08-01

Lumbini, Kapilbastu, Shivaraj

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई साउन १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन १६ गते यौन दुर्व्यवहार गरेको भनी पीडित बालिकाले परिवारमा घाटनाबारे जानकारी दिएपछि बालिकाका आफन्तले वडा प्रहरी कार्यालयमा साउन १७ गते उजुरी दिएका दिएका थिए ।

उक्त उजुरीपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मोतीलाल योञ्जनले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १७ गते शिवराज अस्पताल बहादुरगन्जमा गरिएको छ ।

नन्दराम पौडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments