Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2019-08-03

Lumbini, Dang, Ghorahi, Ward 18

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य घोराही उपमनपा–१५ का २९ वर्षीय हेमन्त जिसीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

 घोराही–लमही सडक खण्डको घोराही उमनपा–१८ डबरी चोकमा साउन १८ गते राति सवा नौ बजेतिर जाँचका क्रममा लु १ च ७४४३ नम्वरको जीपबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।


जे.एन.सागर

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments